जाजरकोट जुनिचाँदे गाउँपालिकाको सानाखोलामा पुल नहुँदा काठको लापकोमा जोखिमपूर्ण तरिकाले खोला तर्दै जुनिचाँदेबासीहरु । यो खोला तरेपछि मात्र जुनिचाँदे गाउँपालिका जाँन सकिन्छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस
प्रतिक्रिया दिनुहोस