काठमाडौ । शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
यो भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस भएको छ। गएको पुस महिनामा नेपालमा भूकम्पका १२ धक्का महसुस भएको थियो।
विज्ञहरुले नेपाल भूकम्पीय दृष्टिले अत्यन्तै जोखिमयुक्त क्षेत्रमा रहेको बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो