म्याग्दीको पर्यटकीय टोड्के

सोमबार, १२ कार्तिक २०७५, १२ : ३९
म्याग्दीको पर्यटकीय टोड्के

म्याग्दीको पर्यटकीय टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । यहाँ पुग्ने पर्यटकहरुको सुविधाको लागि रु तीन करोडको लागतमा रिसोर्ट निर्माण सुरु भएको छ । 
तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस

प्रतिक्रिया दिनुहोस