(नेकपा) चितवनको चियापान

सफल खबर संवाददाता

आइतबार, ११ कार्तिक २०७५, १८ : ३२
(नेकपा) चितवनको चियापान

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको चियापान कार्यक्रम सम्पन्न भएको छ । चियापान कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एव पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,महासचिव विष्णु पौडेल, भौतिक योजना तथा यातयात मन्त्री रघुवीर महासेठ ,पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगाएतले सम्बोधन गर्नुभयो ।

चियापानमा हजारौंको संख्यामा सर्वसाधारणहरु उपस्थिति रहेको थियो । भरतपुरको होटल स्टार व्याङक्युटमा आयोजित चियापानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले चिया र विस्कुटको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस