चितवन । दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।
तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।
केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् ।
जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ कार्तिक २०७५, ०७ : १४
लेखकबाट थप