दाङको गढवा गाउँपालिकाका किसानले सिड्ड्रिल मेसिनबाट हिउँदे मकै गोड्दै । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दाङको लमही नगरपालिकासहित गढवा, राप्ती, राजपुर गाउँपालिकामा हिउँदै मकै गोड्ने मेसिन उपलब्ध गराएको छ ।
तस्वीर : दीपक बोहरा, लमही(दाङ), रासस
प्रतिक्रिया दिनुहोस