काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई रनले पराजित गरेको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा आज पनि दुई खेल हुँदै
लुम्बिनी लायन्सविरुद्ध विराटनगरको रोमाञ्चक जीत
धवनको अर्धशतक प्रेरित कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौँ गुर्खाज
चितवनको लगातार दोस्रो जित
पोखराको हरिबिजोग, रिजन ढकालले पनि लिए एक ओभरमा तीन विकेट