काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ । दुवै टिममा पछिल्ला खेलबाट एक एक परिवर्तन गरिएको छ । कर्णालीका रित गौतमको स्थानमा युनिस सिंह ठकुरी तथा जनकपुरमा अरनिको यादवको स्थानमा मयन यादव पहिलो रोजाइमा खेल्दैछन् ।
जनकपुर बोल्ट्स प्लेइङ ११ : आसिफ शेख, आकाश त्रिपाठी, मयन यादव, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
कर्णाली याक्स प्लेइङ ११ : जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन याद, विपिन प्रसाद शर्मा, युनिशविक्रम सिंह ठकुरी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
एनपीएल पहिलो क्वालिफायरः सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
विदेशी ब्याटर चम्किँदा कर्णालीले दियो चितवनलाई १७६ रनको चुनौती
एनपीएलका विजेताले एक करोड १० लाख पाउने, उपविजेताले कति?
कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट