काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हालसम्मको निर्माण व्यवसायीको ५ अर्ब ४५ करोड भुक्तानी भएको बताएका छन् ।
उनले आइतबार मन्त्रालयको पत्रकारसँग भएको छलफलमा बोल्दै उनले ३ अर्ब २१ करोड भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।‘साउनमै ६० प्रतिशत भुक्तानी गरेका छौँ । हालसम्म हाम्रो मन्त्रालयअन्तर्गतको ५ अर्ब ४५ करोड भुक्तानी भइसकेको छ,’ सचिव शर्माले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने