काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।
बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध हार बेहोरेको छ ।
बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसीसी यू–१९ एसिया कप : लगातार विकेट जाँदा दबाबमा नेपाल