काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन् ।सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन गर्नुका साथै अध्यक्ष प्रचण्डले त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाए ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन: प्रचण्ड
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउँछौंः प्रचण्ड
ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड
नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ : प्रचण्ड