काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आज देखि काठमाडौँमा हुदै छ ।
असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन त्रिविको स्मृति हलमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ ।
सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ । यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक-पटक सर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न मतदान
उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते
अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदंगा
अखिल क्रान्तिकारीले निर्वाचनबाट नेतृत्व चुन्ने
अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन