निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता खोढेर काम गरे, कागजपत्र प्लाष्टिकले ढाकेर जोगाए ।
ब्राईटक कन्ट्रक्सन र ज्ञानज्योती निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौँ तला निर्माण गरेका हु्न् ।
९ वैशाख ०७४ मा तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य गत चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको छ ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ असोज २०७५, ०७ : ५८
लेखकबाट थप