काठमाडौं । नागढुंगा–पिपलामोड सडक पिच गर्ने काम सकिएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ । पिच थालिएपछि दैनिक सवारी आवागमन प्रभावित बन्दै आएको थियो ।
असोज १५ बाट सुरु भएको पिच निर्माण शनिबार राति सकिएको हो । अब सवारी आवागमन सहज भएको सडक डिभिजन कार्यालय काठमाडौं २ ले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ असोज २०७५, ०९ : २२
लेखकबाट थप