परराष्ट्रमन्त्री राणा र कतारी राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, २० : ५३
परराष्ट्रमन्त्री राणा र कतारी राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि कतारका राजदूत मिसल नि मोहम्मद अल अन्सारीबीच बिहीबार भेटवार्ता भएको छ ।

नवनियुक्त मन्त्री राणा र कतारका राजदूत अल अन्सारीबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

उक्त अवशरमा दुई मुलुक बीचको सहकार्य अगामी सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस