राहदानी विभाग पुगिन् पराष्ट्रमन्त्री राणा

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १४ : ५२
राहदानी विभाग पुगिन् पराष्ट्रमन्त्री राणा

काठमाडौं। पराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस