काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लेको भनाइ नेपालको परराष्ट्र नीति, स्वतन्त्रता र सर्वभौम सत्ता र असंग्लन परराष्ट्र नीतिविपरीत रहेको उनले जिकिर गरे
उनले भने, ‘उहाँको त्यो भनाइ देशविरोधी सार तत्वलाई बोकेको छ, देशभक्तहरूको अपमान गरेको छ । जे ढंगले उहाँहरूको महामन्त्रीले आरोप लगाउनुभयो । त्यो उहाँहरूको झगडामात्रै ठानेको थिएँ मैले, मैले उहाँको थोरै भिडिओ क्लिपमात्रै सुनेर भनेको होइन । सांसदले देशलाई अहित हुने घुमाएर नेपाललाई भुटान बनाउने, जबकि भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दैछ ।’
उनले वाग्लेको अभिव्यक्तिमाथि छानबिन गर्न समिति माग नगरेपनि नेपालको संसद्ले अध्ययन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ: रघुजी पन्त
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त
ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति
सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो : सांसद पन्त
सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त