त्रिवि उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा केसीलाई

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १५ : ०४
त्रिवि उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा केसीलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस