काठमाडौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरेको छ । जसअनुसार नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको शाखा स्थानान्तरण
मोरङको रोडशेष चोकमा हिमालयन बैंकको शाखा
हिमालयन सेक्युरिटिजको कारोबार सुरु
हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा