काठमाडौं। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
बिहान ११ बजेदेखि बैठकमा बस्न लागेको एक नेताले बताए ।बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेको कार्यदलको कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बोलाएको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि
प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख
जातीय छुवाछूत अन्त्यका लागि कानुनमा आवश्यक संशोधन गर्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री ओली
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली