काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता भएका छन् ।सिंहले सहकारी विकास मन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत श्रीवास्तवले मन्त्रीसमक्ष भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, भारतले नेपालको सहरी विकासको क्षेत्रमा गर्दै आएको सहयोग र योगदानको बारेमा चर्चा भएको सो मन्त्रालयका सचिव ईं मणिराम गेलालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भौतिकमन्त्री र भारतीय राजदूतबीच भेट, रेल मार्ग सहकार्यबारे छलफल
परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट
परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेटवार्ता