यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ०९ : १५
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा छ। 

यस्तै युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ  भने बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ।

यसैगरी  अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ७४ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस