काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि बानेश्वरमा बैठक बस्ने भएको हो ।
बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित
माओवादी केन्द्रले बनायो दुई कार्यदल
चुनाव माग्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा
माओवादी केन्द्रले स्थगित गर्यो पदाधिकारी बैठक
प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड
माओवादीले उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने