फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १४ : २०
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् । 

उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । पक्राउ बारे थप विवरण आउने क्रममा छ । 

प्रतिक्रिया दिनुहोस