विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।
मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था आयो : मुख्यमन्त्री कार्की
पूर्वमन्त्री अधिकारी पक्राउको सूचना कोशी प्रदेशसभा सचिवालयमा टाँस
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
कोशीका मन्त्री अधिकारीले दिए राजिनामा
स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की
कोशी प्रदेशको लगानी सम्मेलन माघमा हुने