शिक्षा समितिको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, ०८ : ४३
शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ ।

बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस