यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, ०८ : १०
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । 

यस्तै आज युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा पुगेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा कायम छ । 

यस्तै कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस