यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, ०७ : १४
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८३ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस