यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, १९ : १३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गत बिहीबार र बिहीबार (हिजो)बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले गत बिहीबार ८ र बिहीबार (हिजो) १५ निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका २३ निर्णय :

प्रतिक्रिया दिनुहोस