मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, १५ : १९
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । 

बैठक दिउसो २ बजेका लागि  बोलाइको भएपनि केही ढिलाइ गरी शुरु हुने भएको छ । अहिले मन्त्रीहरू आउने क्रम जारी छ  । 

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस