बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले माओवादीबाट दिपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यलयमा अहिले मन्त्रीहरुलाई नियुक्तिपत्र दिने तयारी भइरहेको छ। लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए ।मुख्यमन्त्री महरासहित मन्त्रीहरुले आजै शपथग्रहण गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा
सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा, को-को बन्दैछन् मन्त्री ?
प्रधानमन्त्री प्रचण्डले भेटेरै दिए लुम्बिनीका मुख्यमन्त्री महरालाई बधाई