कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम समानुपातिक सांसदलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा पठाएको छ । नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी हुन् ।
स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको लगाएकोले उनलाई कारबाही गरिएको नाउपा अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् । काठमाडौंबाट पत्र लिएर नाउपाका नेता धनगढी प्रस्थान गरिसकेको र आजै सभामुखलाई बुझाउने तयारी रहेको नाउपा स्रोतले जनायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश