काठमाडौँ । जनमत पार्टीले कोशी र लुम्बिनी प्रदेशको नाम तथा सीमा परिवर्तनको लागि पहल गर्ने भएको छ । ३-४ चैतमा पर्सामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय पारित गरेको हो ।
पार्टीले आर्थिक मन्दीका कारण थला परेका उद्योग, व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने, संगठन विस्तारलाई तीव्रता दिने र सशक्त आन्दोलनका लागि युवादस्ता गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले गर्यो मधेश प्रदेशसभा बैठक अवरुद्ध
मधेशमा जनमतले गर्यो प्रमुख प्रतिपक्षी दलको दाबी
कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला
सामान्य प्रशासन मन्त्री अनिता देवीसहित छुटे जनमतका नेता-कार्यकर्ता
जनमतले आगामी वैशाखमा प्रदेश अधिवेशन गर्ने