काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । प्रवक्ता डा. शरदसिंह यादवका अनुसार शुक्रबार बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक पार्टी कार्यालय छेउमा रहेको सनराईज क्याफेमा बिहान ९ बजेदेखि सुरु हुने उनले बताए । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, नाउपासँग गर्न लागेको एकतालगायतको विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
जनमतको केन्द्रीय समिति बैठक जारी
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
जनमतले माग्यो सभामुखको राजीनामा