काठमाडौँ । नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ ।
महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम-२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
उम्मेदवार बनेपनि सुहाङ नेम्वाङको बकपत्र - यसकारण चुनावमा हाेमिन तयार भएँ
इलामका जनताको भावना जित्छु: सुहाङ नेम्वाङ