काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।
सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
कुशल भुर्तेलले लिए नामिबियाको छैटौँ विकेट
नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता
आईसीसी क्रिकेट वर्ल्डकपको लिग टुको पहिलो सिरिज नेपालमा हुने, तीन राष्ट्रले खेल्दै