काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसको सम्मेलनले देशैभरि म्यासेज दिनुपर्ने बताएका छन् । काठमाडौंको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्त्वपूर्ण हुने बताएका हुन् ।
‘काठमाडौं देशको राजधानी पनि हो । यसैले यो महत्त्वपूर्ण सम्मेलन हो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि यसको महत्त्व छ’, देउवाले भने, ‘यो सम्मेलनले पास गर्ने प्रस्तावले पार्टीमा राम्रो छाप र प्रभाव पनि छाड्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा