काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ । हेटौँडा-४ स्थित भुटनदेवी माविको भवनमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।
यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बागमतीमा ११० प्रदेश र २४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : सकियो मतदान, आजै नतिजा आउने
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध