काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित
भिरबाट खसेको ढुंगा बसमा लाग्दा बालिकाको मृत्यु
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार
बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ
अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो
नाबालिकामाथि जबरजस्ती करणी, प्रहरी जवान पक्राउ