काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको हो।
गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रमा अख्तियार प्रवेश गर्दा कार्यबोझ बढ्छ : दिलेन्द्रप्रसाद बडु
राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै
कोरम नपुगेपछि राज्य व्यवस्था समितिको बैठक स्थगित
राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे जवाफ दिने
एनसेल प्रकरणमा राज्य व्यवस्था समितिको ६ बुँदे निर्णय : कर असुल गर्न निर्देशन