काठमाडौं। भारतीय कांग्रेसका राज्यसभा सांसद धीरज साहूको घर तथा अफिसमा आयकर विभागको टोलीले छापा मारेर २०० करोड भारु बरामद गरेको छ ।९ वटा दराजमा राखिएका दुई सय करोड भारु बरामद गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनको घरबाट बरामद रकम गन्न मेसिन नै मगाउनु परेको अमर उजालाले जनाएको छ ।
गन्ती जारी रहेकोले पैसा अझै बढ्न सक्ने समाचारमा उल्लेख छ । बरामद रकम ट्रकमा भरेर बैंकमा पठाइएको समाचारमा उल्लेख छ ।उनी भारतका ठूलो उद्योगपतिसमेत हुन् । उनको मदिरा कम्पनी छ । उनका विभिन्न स्थानमा रहेका घर र कार्यालयमा विभागले छापा मारेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
२३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान
कुन स्थानीय तहले कति पाउँदैछन् राहत रकम ?
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
बाढीमा परी मृत्यु भएकाको परिवारलाई राहत रकम प्रदान
सिस्नेरी पहिरोमा मृत्यु भएका तीन विद्यार्थीका परिवारलाई राहत