काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।
यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता