बर्दिया । बर्दियामा बाघको आक्रमणबाट आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ।
बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु
कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
दाङमा बाघको आक्रमणबाट च्याउ टिप्न जंगल गएका ३ महिला घाइते