चीनले कोरला नाकाबाट सीमावर्ती पालिकालाई पठायो राहत

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १२ : २४
चीनले कोरला नाकाबाट सीमावर्ती पालिकालाई पठायो राहत

मुस्ताङ । चीनले कोरला नाकाबाट नेपालका सीमावर्ती पालिकालाई राहत पठाएको छ । सोमबार चीनले सो नाकामार्फत मुस्ताङको लोमन्थाङ, लो घेकर दामोदर कुण्ड र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई एक–एक ट्रक सामान पठाइएको हो ।

चीनले पठाएको सामानको विवरण भने सार्वजनिक भएको छैन । korala-naka (1)

प्रतिक्रिया दिनुहोस