काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण उच्च तहमा पुगेको छ । बुधबार पनि दिल्लीको वायु 'जहरिलो' रहेको केन्द्रीय नियन्त्रण बोर्ड (सीपीसीबी)ले जनाएको छ । भारतको सर्वोच्च अदालत (सुप्रिम कोर्ट)ले पंजाब सरकारलाई पराज जलाउने कार्य बन्द गर्नका लागि कदम उठाउन भनेको छ ।
यस्तै सुप्रिम कोर्टले दिपावली (तिहार)मा पटाका पड्काउन देशभर प्रतिबन्द लगाउन आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
दिल्लीका कयौँ क्षेत्रमा खतराको स्तरमा पुग्यो वायु प्रदूषण
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण
वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, आज ५० औं स्थानमा
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे