काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण एसिया निर्देशकमा नेपालका शम्भु आचार्य पराजित भएका छन् । उनी बंगलादेशकी साइमा वाजेदसँग पराजित भएका हुन् ।
साइमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी हुन् ।साइमाले ८ भोट प्राप्त गर्दा नेपालका आचार्यले २ भोट मात्र पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा शेख हसिनाविरुद्ध मुद्दा दर्ता
प्रधानमन्त्री हसिनासहित बङ्गलादेशका नवनिर्वाचित सांसदहरूले लिए शपथ