काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका विपीन जोशी सकुसल घर फर्किनेमा विश्वास व्यक्त गरेका छन् ।
आक्रमणलगत्तै बेपत्ता भएका उनलाई प्यालेस्टाइनी हमासले बन्धक बनाएको आशंका गरिएको छ । आइतबार नेपाल भ्रमणमा आएका महासचिवले उनी सकुलस घर फर्किने विश्वास व्यक्त गरेका हुन् ।उनले आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बीबीसीको दाबी
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह
माओवादीले विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापन पत्र
राजदूत गोडेर र परराष्ट्र मन्त्री श्रेष्ठबीच भेटवार्ता, विपिनको खोजी गरिदिन आग्रह