विश्वकप क्रिकेटमा बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १४ : २३
विश्वकप क्रिकेटमा बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट

काठमाडौँ। भारतमा चलिरहेको विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई १५६ रनमा अलआउट गरेको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो ।

मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।

प्रतिक्रिया दिनुहोस