सुर्खेत। नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठद्वारा साधारणसभाको औपचारिक उद्घाटन भएको हो।
यसपटक आर्थिक वर्ष २०७८–७९ र ०७९–८० गरी दुई वर्षको एकैपटक साधारणसभा हुन लागेको हो ।उद्घाटन कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कानुनमन्त्री कृष्णबहादुर जिसी पनि सहभागी छन्। कार्यक्रम राजधानीको शुभ होटेलमा आयोजना गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १६ : ४३
लेखकबाट थप