काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।
१३ औं संस्करणको उक्त कन्फ्रेन्स असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानसेनापति शर्माले गरे चोभारको पञ्चु तथा पाल-सायर प्लान्टको शुभारम्भ
सुशासन समितिमा प्रधानसेनापतिको जवाफ– द्रुत मार्गको काम तीव्र गतिमा, भौतिक प्रगति ३३.२० प्रतिशत